बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

आदिवासी जनजाति आयोगको आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश

काठमाडौं । आदिवासी जनजाति आयोगको आ.व. २०८१÷८२ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश गरिएको छ ।

सोमवार बसेको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सो प्रश्ताव पेश गरेकी हुन् ।

संवैधानिक आयोगका वार्षिक प्रतिवेदनहरु संघीय संसदमा पेश गर्ने संवैधानिक व्यवस्था छ ।

राष्ट्रिय सभाको अर्को बैठक चैत्र २५ गते बुधवार अपरान्ह १ बजेर १५ मिनेटमा बस्नेगरी स्थगित भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x