बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

प्रतिनिधि सभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी

काठमाडौं । प्रतिनिधि सभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी छ ।

बुधबार सिंहदरवारमा नयाँ नियमावली तर्जुमा गर्नका लागि सो बैठक बोलाइएको हो । १५ सदस्यीय समितिको सभापतिमा गणेश पराजुली रका छन् । त्यसैगरी सदस्यहरुमा ओजश्वी शेरचन, ऐनबहादुर महर, खगेन्द्र सुनार, खुस्बु ओली, गजला समिम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निश्कल राई, बलावती शर्मा, मधु चौलागाईं, यज्ञमणि न्यौपाने, रेखाकुमारी यादव, र सुलभ खरेल रहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x