बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

प्रतिनिधिसभाको पहिलो अधिवेशन अन्त्य

काठमाडौं । प्रतिनिधिसभाको पहिलो अधिवेशन अन्त्य भएको छ । गएको १९ गतेदेखि शुरू भएको अधिवेशनमा ६ वटा बैठक बस्यो ।

यस बीचमा संसदले सभामुख, उपसभामुख चयनसँगै विषयगत समितिहरू गठन गरेको छ । यस्तै हिजो राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको अन्तिम बैठकलाई सम्बोधन गरेका थिए।

राष्ट्रपतिले पहिलो अधिवेशनलाई सम्बोधन गर्नुपर्ने संवैधानिक व्यवस्था र प्रधानमन्त्रीले पनि सामान्यतया बैठकलाई सम्बोधन गर्ने अभ्यास छ । तर, यस पटक प्रधानमन्त्री वालेन्द्र शाहले संसद्‍मा सम्बोधन गरेनन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x