आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

आईजीपी पौडेलले लगाए दज्र्यानी चिह्न

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालका नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेलले दज्र्यानी चिह्न लगाएका छन् ।

सोमबार बिहान गृह मन्त्रालयमा आयोजित एक समारोहमा सचिव राजकुमार श्रेष्ठले उनलाई दज्र्यानी चिह्न लगाइदिएका हुन् ।योसँगै पौडेलको कार्यकाल आधिकारिक रूपमा सुरु भएको छ । उनी सशस्त्र प्रहरीका १३औँ आईजीपी हुन् । यही वैशाख १४ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट एआईजी पौडेललाई आईजीपीमा बढुवा गरिएको थियो ।

यसअघिका आईजीपी राजु अर्यालले चारवर्षे कार्यकाल पूरा गरी वैशाख १८ मा अवकाश लिएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x