अब सांसदहरूलाई पनि ई-हाजिरी, धमाधम बायोमेट्रिक लिइँदै
काठमाडौँ । संसद् बैठकमा सांसदहरूको विद्युतीय हाजिरी प्रणाली लागू गरिने भएको छ ।
त्यसका लागि सांसदहरूको बायोमेट्रिक विवरण संकलन भइरहेको छ । संघीय संसद सचिवालयले सबै सांसदलाई बायोमेट्रिकका लागि उपस्थित हुन सूचित गरेको थियो । बायोमेट्रिक विवरणसँगै सांसदहरूको औपचारिक तस्बिर समेत खिचिने जनाइएको छ ।
तस्बिर खिच्ने कार्यक्रमसमेत भएकाले सांसदहरूलाई औपचारिक पोशाकमा संघीय संसद्को लोगो लगाएर उपस्थित हुन अनुरोध गरिएको छ ।।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE