सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

राष्ट्रपतिले संसद्‌मा गर्ने सम्बोधन मन्त्रिपरिषद्‌बाट स्वीकृत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई गर्ने सम्बोधन मन्त्रिपरिषद्‌बाट स्वीकृति गरिएको छ ।

सोमबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकबाट उक्त सम्बोधन स्वीकृत गरिएको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

“नेपालको संविधानको धारा ९५ बमोजिम सम्माननीय राष्ट्रपतिबाट संवत् २०८३ साल वैशाख २८ गते ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुहुने सम्बोधन स्वीकृत गर्ने निर्णय,” उनले भने ।

यस दिन अपराह्न ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठक बस्ने तय छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x