१ कार्तिक २०८३, शनिबार

आज पनि प्रधानमन्त्रीले संसद्‌मा जवाफ नदिने

0
Shares


सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन्द्र साह स्वयंले नदिने भएका छन्।

बिहीबार बिहान प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची तय गरिए पनि त्यसलाई संशोधन गरिएको हो। संशोधित कार्यसूचीअनुसार अब अर्थमन्त्री स्वर्णीम वाग्लेले प्रतिनिधिसभामा उठेका प्रश्नहरूको जवाफ दिने बताइएको छ।