गुणस्तरहीन भेटिएपछि करेन्ट र लाली चाउचाउ बजारबाट फिर्ता गर्न विभागको आदेश
काठमाडौं । गुणस्तरहीन भेटिएपछि करेन्ट र लाली चाउचाउ बजारबाट फिर्ता गर्न विभागले आदेश जारी गरेको छ। आदेश खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरमा कमोजोरी पाइएपछि यशोधा फुड्स प्रालिद्वारा उत्पादित २ ब्रान्डलाई तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ ।
१०० ग्रामवाला करेन्ट नुडल्स र ५० ग्रामको लाली चाउचाउलाई बजारबाट फिर्ता गर्न आदेश गरिएको हो ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE