१ कार्तिक २०८३, शनिबार

मन्त्रिपरिषद्को बैठक बस्दै

0
Shares


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।

सोमबार दिउँसो  बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ ।

मन्त्रिपरिषद्को बैठकबाट विभिन्न निर्णय गरिनेछ ।