३० आश्विन २०८३, शुक्रबार

दुर्गा प्रसाईंलाई पाँच वर्ष थुन्न माग गर्दै मुद्धा दर्ता

0
Shares


काठमाडौं । एक महिलाको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर भएको छ ।

विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार उनीविरुद्ध मागदाबी लिइएको छ । प्रसाईंविरुद्ध ५ वर्षसम्म कैद सजाय मागिएको छ ।

प्रसाईंको मंगलबार अदालतमा बयानपछि थुनछेक बहस सुरु हुनेछ । उनी ८ दिनअघि पक्राउ परेका थिए ।