बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

अस्ट्रियाको आम चुनावमा अति दक्षिणपन्थी फ्रिडम पार्टीको अग्रता

काठमाडौं । आईतवार भएको अस्ट्रियाको संसदीय निर्वाचनको पहिलो परिणामले अति दक्षिणपन्थी फ्रिडम पार्टीले राष्ट्रिय मतदानमा अग्रता लिएको देखाएको छ । पहिलो पटक आम चुनावमा जित हासिल गर्ने सम्भावना देखिएको छ ।

फ्रिडम पार्टीले २९.१ प्रतिशत भोट जित्ने प्रक्षेपण गरिएको छ । सत्तारुढ कन्जरभेटिभ पिपुल्स पार्टीलाई २६.२ प्रतिशत समर्थन मिल्ने देखाएको छ । पिपुल्स पार्टीले अघिल्लो निर्वाचनमा ३७.५ प्रतिशत मत पाएपछि ठूलो झट्का लागेको थियो ।

ओआरएफ/एपीए प्रक्षेपणले आइतवारको चुनावमा २०.४ प्रतिशत मतका साथ सामाजिक लोकतान्त्रिक पार्टीलाई तेस्रो स्थानमा राखेको छ । जुन २०१९ को चुनावमा २१.२ प्रतिशतले घटेको थियो । सोसल डेमोक्र्याटिक पार्टीका अध्यक्ष एन्ड्रियास बेबलरले आम चुनावमा पार्टीको सबैभन्दा खराब नतिजामा निराशा व्यक्त गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x