बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

यी युवायुवतीलाई लागेन दशैं, रोजगारी खोज्दै बिदेशिए

  • 16
  •  
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares

काठमाडौं । बडा दशैमा पनि वैदेशिक रोजगारीका लागि विदेशजानेहरुको लर्को लागेको छ । बडा दशैंको मुख्य दिन विजया दशमी (शनिबार) कोदिन पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीमा जानेहरुको भीड लागेको हो ।

विजया दशमीको तयारी घरघरमा भईरहेको क्षणमा पनि नेपालीहरु रोजगारीका लागिस्वदेश छोडन विवश छन् । दशैं नेपालीहरुको महान चाड हो । यस पर्वमाविशेष गरेर मान्यजनको हातबाट टीका थापेर आर्थिवाद लिने गरिन्छ । तर वैदेशिकरोजगारीका कारण धेरैजसो नेपालीहरुले आफूभन्दा ठूलाबाट आर्शिवाद लिनेदशैंमा पनि परिवारबाट छुटने क्रम बढदो छ ।

विजया दशमीको दिनमा पनि त्रिभुवनअन्तराष्ट्रिय विमानस्थलमा आन्तरिक भन्दा बाह्य उडानको चाप देखिएको छ । देशकारोजगारीको अवसर नभएपनि नेपालमा विदेशिनेहरुको संख्या प्रतिदिन बढदै गएको छ । नेपालमा सरदर हरेक दिन १५ सयदेखि २५ सयसम्म मानिसहरु विदेशिने गरेको पाइएको छ । सरकारले रोजगारीका लागि अवसर सृजना गरे त्यो क्रम निश्चय नै रोकिने थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x