बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

सुनको मूल्य वृद्धि झन् आक्रामक, आज एकै दिन २ हजारले बढ्यो

  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य वृद्धि अझ आक्रामक भएको छ । बिहीबारको तुलनामा शुक्रबार सुन तोलामै २ हजारले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको लागि तोकेको मूल्य अनुसार छापावाला सुनको मूल्य १ लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको छ ।

बिहीबार यस्तो मूल्य १ लाख ६२ हजार ४०० रुपैयाँ रहेको थियो । आजका लागि निर्धारित मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

बिहीबार १ हजार ९ सय ५० रुपैयाँ भएको चाँदी शुक्रबार तोलामा ३० रुपैयाँले बढेर १ हजार ९ सय ८० रुपैयाँ पुगेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x