बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

घरघरमा गरियो लक्ष्मीको पूजा, आराधना

  • 87
  •  
  •  
  •  
  •  
  •  
  •  
    87
    Shares

काठमाडौं । तिहारको मुख्य दिन आज घरघरमा लक्ष्मी पूजा गरेर मनाइएको छ । नेपालीहरको महान पर्व लक्ष्मीपूजा आज घरघरमा देवी लक्ष्मीको पूजाआराधना गरी मनाइएको हो ।

धनकी देवी लक्ष्मीको घर, कार्यालयहरुमा पूजा गरी मनाइएको छ । घर तथा कार्यालयहरुमा विभिन्न देवीको अष्टदल, प्रतिमा राखि पूजा आराधना गरी मनाइएको हो ।

घरको आँगनमा रंगोली बनाइ पूजा गर्ने चलन छ । लक्ष्मीपूजाको अवसरमा जनकपुर धाममा पनि धुमधामका साथ लक्ष्मीपूजा गरिएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x