बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आज सुनचाँदीको मूल्य घट्यो, कतिम हुँदैछ कारोबार ?

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा ५ सय रुपैयाँ घटेको छ ।

यस दिन छापावाल सुन प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार भने सुन प्रतितोला १ लाख ६६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x