बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । पछिल्लो समय लगातार बढेर उच्च रेकर्ड बनाइरहेको सुनचाँदीको मूल्य बिगत केही दिनदेखि लगातार घटिरहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ हजारले घटेको छ । आइतबार छापावाला सुनको मूल्य तोलाको १ लाख ६६ हजार कायम भएकोमा सोमबार १ लाख ६५ हजार निर्धारण भएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ घटेको छ। आइतबार प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ९५५ रुपैयाँ निर्धारण भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x