बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूलय बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार बढेको मूल्यसूची सार्वजनिक गरेको हो ।

महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला १ हजार १०० रुपैयाँले बढेर कारोबार भएको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ६१ हजारमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९२० रुपैयाँमा कारोबार भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x