बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

२०२५ मा हसाउन अमेरिका जाँदै कमेडी दरबारको टिम

  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

काठमाडौं । कमेडी दरबारको टिमले २०२५ मा अमेरिकामा कार्यक्रम गर्ने भएको छ । आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराइएको हो ।

२०२५ मा अमेरिकाका विभिन्न शहरहरुमा तीन कार्यक्रम वटा कार्यक्रम गर्ने आयोजक टिमले जनाएको छ । कार्यक्रमहरुमा अब सुन्छ अमेरिका, अब हाँस्छ अमेरिकाको पार्ट २ र अब गाउँछ अमेरिका रहेका छन् । अमेरिकामा रहेका नेपालीहरुको आग्रहमा कार्यक्रम गर्न लागिएको कलाकार विक्की अग्रवालले बताए ।

कार्यक्रममा गायिका रचना रिमाल, एलिना चौहान, स्ट्याण्डअप कमेडियन सुमन कार्की, गजलकार प्रदीप रोदन र कमेडी दरबारको टिमका सदस्यहरु बिक्की अग्रवाल, सुन्दर खनाल, पवन खतिवडा (म्याकुरी), मिस पबी, सुजाता श्रेष्ठ आदिको उपस्थिति रहने बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x