पश्चिमी टर्कीमा सडक दुर्घटनाः १८ घाइते
काठमाडौं । पश्चिमी टर्किएमा भएको सडक दुर्घटनामा १८ जना घाइते भएका छन् । एक ट्रक राजमार्गमा यात्रु बससँग ठोक्किँदा १८ जना घाइते भएका हुन् ।
पश्चिमी टर्किएको अफ्योन्काराहिसारको दिनार जिल्ला नजिकै राजमार्गमा भएको उक्त दुर्घटनामा बस चालक र सवार १७ यात्रु घाइते भएका छन् ।
घटनास्थलमा स्वास्थ्य, लिंगमेरी र प्रहरी टोली पठाइएको र घाइतेहरूलाई अस्पताल भर्ना गरिएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE