बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आज घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • 21
  •  
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन र चाँदीको मूल्य घटेको जानकारी दिएको हो ।

महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x