१ कार्तिक २०८३, शनिबार

आजको मौसम, तराईमा हुस्सु र कुहिरो लाग्ने

0
Shares


काठमाडौं । हाल नेपालको तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

आज राति देशभर मौसम मुख्यतया सफा रहने सम्भावना छ ।