बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आज बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । बुधबार बढेको सुनको मूल्य बिहीबार पनि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ५०० रुपैयाँ बढेर १ लाख ५१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख ५१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ बढेर १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x