शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

आजको मौसम, काठमाडौंको तापक्रम कति पुग्यो ?

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । गण्डकी र कर्णाली प्रदेशमा शुक्रबार हल्का बदली रहनेछ । तराईका भूभागमा हुस्सु लागेको छ भने अन्य भूभागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान पौने ६ बजे काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ४.६ डिग्री सेल्सियस मापन भएको मौसमविद् सरोज पुडासैनीले जानकारी दिए ।

शनिबार बेलुकादेखि भने सुदूरपश्चिम र कर्णाली प्रदेशबाट पश्चिमी वायुको प्रभाव बढ्ने मौसमविद् पुडासैनीले बताए । विषेशगरी उच्च पहाडी तथा हिमाली भूभागमा आगामी सोमबारसम्म हल्का वर्षा र हिमपात गराउनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x