भारतको महाराष्ट्रमा रेल दुर्घटनामा ११ जनाको मृत्यु ११ महिना अगाडी Bagmati Television 88 88Shares 88 88Sharesकाठमाडौं । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा बुधवार रेल दुर्घटना हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । महाराष्ट्रको जलगाउँ जिल्लाको पाचोरा क्षेत्रमा दुर्घटना भएको हो । केही घाइतेहरूको अवस्था गम्भीर रहेको बताइएको छ । WRITE COMMENTS FOR THIS ARTICLE 0 0 votes Article Rating Subscribe Login Notify of new follow-up comments new replies to my comments Label {} [+] Name* Email* Website Label {} [+] Name* Email* Website 0 Comments Inline Feedbacks View all comments RELATED NEWS ARTICLES माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा डा. निकोलस भुसालसहित तीन जना पक्राउ चक्रे मिलनसहित १९ जनालाई सात दिन म्याद थप आयल निगमको धनगढी डिपो कैलालीको गोदावरीमा स्थानान्तरण गरिँदै आज यस वर्षको अन्तिम दिन, सुनको मूल्य हालसम्मकै उच्च आजको विनिमयदर, कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ? आज कोशी प्रदेशलगायत देशको पहाडी भागमा आंशिक बदली हुने हिन्दुहरूको महान् पर्व बडा दसैँ प्रारम्भ, आज घटस्थापना बालुवाटारमा सत्ता पक्षीय दलहरुको बैठक (तस्बिरहरु) प्रधानमन्त्री ओलीको चीन भ्रमण, चिनियाँ राष्ट्रपतिसँग लिपुलेकको कुरा, ओलीले के गरे सम्झौता ?
WRITE COMMENTS FOR THIS ARTICLE