बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

सुनचाँदीको भाउ आज घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

काठमाडौं । नेपाली बजारमा आज पहेंलो धाखतु सुन र सेतो धातु चाँदी दुवैको मूल्य घटेको छ । शुक्रबार प्रतितोला १ हजार रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला ४०० रूपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६० हजार ४०० रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ६० हजार ६०० रूपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ८६५ रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ८८० रूपैयाँमा कारोबार भएकोमा आज तोलामा १५ रुपैयाँ घटेर कारोबार भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x