बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • 82
  •  
  •  
  •  
  •  
  •  
  •  
    82
    Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापवाल सुन प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँ बढेर १ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x