चलचित्र ‘एक्टर’ ले मुद्धा फिर्ता लिने सहमति भएसँगै ‘एक्टर–टेक वान’ प्रदर्शनको बाटो खुल्यो
काठमाडौं । प्रतिलिपि अधिकारको ख्याल नगरी अर्को पक्षलाई जबरजस्ती पेलेर प्रदर्शन गर्न अघि बढेको विवादित चलचित्र ‘एक्टर–टेक वान’ प्रदर्शनको बाटो खुलेको छ । बुधबारदेखि प्रदर्शनको तयारीमा रहे पनि मंगलबार काठमाडौं जिल्ला अदालतले प्रदर्शन स्थगित गरेको चलचित्र चलाउन दिन ‘एक्टर’ को निर्माण समूह सहमत भएको छ ।
हेर्नुहोस् सहमतिपत्र यस्तो छ :

RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE