३० आश्विन २०८३, शुक्रबार

आज कुन देशको मुद्राको नेपाली मूल्य कति छ ?

0
Shares


काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि बिदेशी मुद्राको नेपाली विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले निर्धारण गरेको विनिमयदर अनसार आज भारतीय रुपैयाँ १०० को नेपाली खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यसैगरी, अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २८ पैसा तथा बिक्रीदर १३८ रुपैयाँ ८८ पैसा रहेको छ । त्यस्तै युरो एकको खरिददर १४३ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १७१ रुपैयाँ र बिक्रीदर १७२ रुपैयाँ ३४ पैसा रहेको छ भने स्विस फ्रेंक एकको खरिददर १५१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा रहेको छ ।

विस्तृतमा हेर्नुहोस् :