कुन देशको मुद्रा कतिमा भइरहेको छ किनबेच ? यस्तो छ विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि बिदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैंकले शनिबारका लागि तोकेको विनिमयदर अनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यसैगरी, अमेरिकी डलर एकको नेपाली खरिददर १३९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४० रुपैयाँ १९ पैसा रहेको छ । युरो एकको नेपाली खरिददर १४४ रुपैयाँ ९० पैसा र बिक्रीदर १४५ रुपैयाँ ५२ पैसा, पाउण्ड एकको नेपाली खरिददर १७३ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५९ पैसा रहेको छ ।
विस्तृतमा हेर्नुहोस्
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE