कुलमानले मन्त्रीलाई नै दिए चुनौती, मलाई कारबाही गर्ने अधिकार मन्त्रालयलाई छैन
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयले आफूलाई कारबाही गर्न नसक्ने दाबी पेस गरेका छन् । घिसिङले मन्त्री दीपक खड्काको ठाडो आदेशमा मन्त्रालयले सोधेको स्पष्टीकरणको जवाफ लेख्ने क्रममा उक्त दाबी पेश गरेका हुन् ।
यस्तो छ स्पष्टीकरण :

RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE