बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ७० पैसा र बिक्रीदर १३९ रुपियाँ ३० पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १५० रुपियाँ २६ पैसा र बिक्रीदर १५० रुपियाँ ९१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रुपियाँ २२ पैसा र बिक्रीदर १८० रुपियाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १५७ रुपियाँ ६४ पैसा र बिक्रीदर १५८ रुपियाँ ३२ पैसा कायम गरिएको छ। अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ४६ पैसा र बिक्रीदर ८७ रुपियाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ ४६ पैसा र बिक्रीदर ९६ रुपियाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपियाँ २० पैसा र बिक्रीदर १०४ रुपियाँ ६५ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३७ पैसा र बिक्रीदर नौ रुपियाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १७ पैसा र बिक्रीदर १९ रुपियाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ९७ पैसा र बिक्रीदर ३७ रुपियाँ १३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ०५ पैसा र बिक्रीदर ३८ रुपियाँ २२ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १२ पैसा र बिक्रीदर चार रुपियाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ७६ पैसा र बिक्रीदर ३७ रुपियाँ ९३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ४२ पैसा र बिक्रीदर ३१ रुपियाँ ५५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ५७ पैसा र बिक्रीदर नौ रुपियाँ ६१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ७५ पैसा र बिक्रीदर १३ रुपियाँ ८१ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ १५ पैसा र बिक्रीदर २० रुपियाँ २३ पैसा तोकिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x