बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बाथरुममा लडेर घाइते

  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लडेर घाइते भएका छन् । गएराति खुमलटारस्थित आफ्नै निवासको शौचालयमा लडेर घाइते भएपछि उनलाई मेडिसिटी अस्पतालमा लगिएको थियो ।

टाउको र निधारमा चोट लागेका प्रचण्डको गएराति नै उपचारपछि टाँका लगाइएको उनको सचिवालयले जनाएको छ ।

उपचारपछि घर फर्किएको र अहिले उनको अवस्था सामान्य रहेको छोरी गंगा दाहालले जानकारी दिइन् । अध्यक्ष प्रचण्ड नियमित काममा फर्किसकेको समेत उनले बताइन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x