आज कुन देशको मुद्राको नेपाली मूल्य कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज अमेरिकी डलर, युरो, पाउन्ड दिनारसहित धेरैजसो विदेशी मुद्राको विनियमदर बढेको छ । यी मुद्राको विनियमदर हिजो घटेको थियो । अस्ट्रेलियन डलरको मूल्य भने आज घटेको छ ।
यसअघिका दुई दिन अस्ट्रेलियन डलरको मूल्य लगातार बढेको थियो । आज अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ८० पैसा र बिक्रीदर १३५ रुपैयाँ ४० पैसा छ । त्यसैगरि आज युरो १ को खरिददर १५२ रुपैयाँ ७० पैसा र बिक्रीदर १५३ रुपैयाँ ३८ पैसा छ ।
त्यस्तै आज पाउन्ड १ को खरिददर १८० रुपैयाँ १४ पैसा र बिक्रीदर १८० रुपैयाँ ९४ पैसा छ । त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४४ पैसा छ । विगत दुई दिनसम्म बढेको अस्ट्रेलियन डलरको मूल्य आज घटेको हो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE