आज कति छ सुनचाँदीको मूल्य ?
काठमाडौं । नेपाली बजारमा आज सुनको स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबारकै मूल्य कायम भएको जनाएको हो ।
महासंघका अनुसार छापावाल सुनको मूल्य १ लाख ८४ हजार ८०० रुपैयाँ तोकिएको छ ।
चाँदीको मूल्य भने ५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE