बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

फेरि दुई लाखको नजिक पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि पनि दुई लाखको नजिक पुगेको छ । कारोबार साताको अन्तिम दिन आज तोलामा ४ हजार २०० बढेसँगै सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार १०० रुपैयाँ पुगेको हो ।

अघिल्लो दिन प्रतितोला १ लाख ९२ हजार ९०० रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलाको २ हजार १६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला २ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x