बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज तोलामा २ हजार ५०० ले घटेको हो ।

कारोबार साताको दोश्रो दिन सोमबार प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा आज कारोबार साताको तेश्रो दिन मूल्य बढेसँगै प्रतितोला १ लाख ९५ हजारमा कारोबार भइरहेको महासंघले उल्लेख गरेको छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर २ हजार १६० रुपैयाँ कायम छ । सोमबार चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x