काठमडौं । सङ्घीय संसद् अन्र्तगतको राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे नयाँ बानेश्वर स्थित संसद भवनमा बस्न लागेको हो । आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफलका लागि निर्णय गरिने कार्यसूचीमा उल्लेख छ । शेयर गर्नुहोस्: