४ कार्तिक २०८३, मंगलबार

फागुन ७ नागरिक स्वतन्त्रता र अधिकार प्राप्त गरेको दिन: देउवा

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फागुन ७ गते नागरिक स्वतन्त्रता र अधिकार प्राप्त गरेको ऐतिहासिक दिन...

फागुन ७ को क्रान्ति नै सङ्घीयता र गणतन्त्रको जननी : गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २००७ सालको ऐतिहासिक जन–क्रान्ति...

पूर्वराजा शाहको राष्ट्रिय सहमतिपछि मात्र चुनावमा जान प्रस्ताव

पूर्वराजा शाहको राष्ट्रिय सहमतिपछि मात्र चुनावमा जान प्रस्ताव

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय सहमतिपछि मात्र चुनावमा जान प्रस्ताव...

सबैको समान अस्तित्व र सहभागिताका लागि मधेसबाट प्रतिज्ञापत्र सार्वजनिक गर्‍यौँः प्रवक्ता चालिसे

सबैको समान अस्तित्व र सहभागिताका लागि मधेसबाट प्रतिज्ञापत्र सार्वजनिक गर्‍यौँः प्रवक्ता चालिसे

काठमाडौं। नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले सबैको समान अस्तित्व र...

संविधान र लोकतन्त्रको रक्षाका लागि मधेसका ८ वटै जिल्लामा काँग्रेसलाई जिताउन निधीको अपिल

संविधान र लोकतन्त्रको रक्षाका लागि मधेसका ८ वटै जिल्लामा काँग्रेसलाई जिताउन निधीको अपिल

काठमाडौं। नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले लोकतन्त्र, संविधान र व्यवस्था...

रास्वपा परित्याग गरेकी ममता शर्मा कांग्रेस प्रवेश

रास्वपा परित्याग गरेकी ममता शर्मा कांग्रेस प्रवेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की मधेस प्रदेश संस्थापक...

आसन्न निर्वाचनले रास्वपालाई पाँच वर्षका लागि सरकार चलाउने म्याण्डेट दिने अपक्षा गरेका छौँः रवि लामिछाने

आसन्न निर्वाचनले रास्वपालाई पाँच वर्षका लागि सरकार चलाउने म्याण्डेट दिने अपक्षा गरेका छौँः रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफनो पार्टीले...

सुदूरपश्चिममा रविको गर्जनः ‘कुशासन र बेथितिको सटर अब सधैंका लागि बन्द हुन्छ’

सुदूरपश्चिममा रविको गर्जनः ‘कुशासन र बेथितिको सटर अब सधैंका लागि बन्द हुन्छ’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले देशमा व्याप्त...

रविका सहयोगी बोहराको भन्छन् प्रतिशोधविरुद्ध एक करोड हस्ताक्षर पुग्थ्यो

रविका सहयोगी बोहराको भन्छन् प्रतिशोधविरुद्ध एक करोड हस्ताक्षर पुग्थ्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका नेता दीपक बोहराले सभापति रवि...

सुदूरपश्चिमका मतदातामाझ बालेनले भनेः भोट नदिए पनि हुन्छ, कामको लिष्ट दिनुस्

सुदूरपश्चिमका मतदातामाझ बालेनले भनेः भोट नदिए पनि हुन्छ, कामको लिष्ट दिनुस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र...

काठमाडौं आउदै गरेको टर्किस जहाज अवतरण गर्नै लाग्दा ‘ओभरसुट’, ढाका ‘डाइभर्ट’

काठमाडौं आउदै गरेको टर्किस जहाज अवतरण गर्नै लाग्दा ‘ओभरसुट’, ढाका ‘डाइभर्ट’

काठमाडौं । काठमाडौं आएको टर्किस जहाज अवतरणमा समस्या देखिएको छ...