सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

आज सुनचाँदीको भाउ घट्यो

काठमाडौं । आज सुनचाँदीको भाउ घटेको छ । सुन तोलामा २ हजार २ सय र चाँदी १ सय ८५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ घटेर तोलाको ३ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ९ हजार ९ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै चाँदी आज तोलामा ५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलाको ५ हजार ३ सय ३५ रुपैयाँ रहेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x