शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

प्रधानमन्त्रीको बैंक ब्यालेन्स १ करोड ४६ लाख, श्रीमतीको नाममा १९० तोला गरगहना

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनको सम्पत्ति विवरणमा उनको सामाजिक सञ्जाल पनि उल्लेख गरिएको छ ।

उनले सामाजिक सञ्जालबाट कमाएको एक करोड ४६ लाख रुपैयाँ आफ्नो बैंक खातामा रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

प्रधानमन्त्री शाहको नाममा रहेका सामाजिक सञ्जाल फेसबुक, युट्युब र ट्विटर रहेको विवरण समेत बुझाएका छन् ।

यस्तै उनले सम्पत्ति विवरणमा श्रीमती सविनाको नाममा रहेको १९० तोला सुन, चाँदी उल्लेख गरेका छन् । पैत्रिक स्रोतबाट उक्त सम्पत्ति रहेको उनको दाबी छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x