शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभाअन्तर्गतका दुईवटा संसदीय समितिको बैठक बस्दै छ ।

आज बिहान ११ बजे विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्नेछ । बैठकमा समितिको बार्षिक कार्ययोजनाको वारेमा छलफल हुनेछ ।

त्यस्तै, दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको कार्यक्षेत्र सम्बन्धमा छलफल हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x