बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

टर्कीमा हेलिकप्टर दुर्घटनामा ४ जनाको मृत्यु

  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

काठमाडौं । टर्किएको एजियन प्रान्त मुग्लामा आईतवार एउटा एयर एम्बुलेन्स हेलिकप्टर एक अस्पतालको भवनसँग ठोक्किएर दुर्घटना हुँदा सवार चार जनाको मृत्यु भएको छ ।

बाक्लो कुहिरोका कारण नियन्त्रण गुमाएपछि स्वास्थ्य मन्त्रालयको हेलिकप्टर राज्य अस्पतालसँग ठोक्किएको एनटिभीले जनाएको छ । हेलिकप्टरमा एक पाइलट, एक प्राविधिक कर्मचारी, एक चिकित्सक र एक स्वास्थ्यकर्मी रहेका थिए ।

एनटिभीकाअनुसार प्रारम्भिक रिपोर्टहरूले चारै जनाको मृत्यु भएको बताइएको छ । उड्ने क्रममा दुर्घटना भएको मुग्लाका गभर्नर इद्रिस अकबिकले बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x