बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

राप्रपा संस्थापन इतर पक्षको बैठक सम्पन्न,आगामी केन्द्रीय समिति वैठकमा कडा रूपमा प्रस्तुत हुने निर्णय

  • 37
  •  
  •  
  •  
  •  
  •  
  •  
    37
    Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको संस्थापन इतर पक्षको बैठक सकिएको छ ।

हात्तिसारमा बसेको बैठकमा पार्टीका ७ पदाधिकारीहरुसहित ७० जना नेता सहभागी थिए । बैठकले राप्रपाको आगामी केन्द्रीय समिति वैठकमा कडा रूपमा प्रस्तुत हुने निर्णय गरेको जनाइएको छ ।

अध्यक्ष राजेन्द्र लिङदेनले गरेका कारबाहीहरू पूर्वाग्रही र विधान विपरीत रहेको विषय पार्टी पंतिलाई बुझाउने तथा त्यसलाई उल्टाउने गरी केन्द्रीय समितिमा प्रस्तुत हुने बैठकको निष्कर्ण छ ।

राप्रपाको केन्द्रीय समिति बैठक भदौको दोस्रो साता बस्दैछ । राप्रपा अध्यक्ष लिङदेनले पार्टीमा एकलौटी गर्न खोजेको भन्दै संस्थापन इतर पक्षले संगठित प्रतिवाद गर्दै आएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x