मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

पर्यटन ब्यवसायी झलकबहादुर सिंहको निधन

  • 54
  •  
  •  
  •  
  •  
  •  
  •  
    54
    Shares

काठमाडौं । राष्ट्रिय सरोकार मंचका अध्यक्ष सोम बिक्रम सिंह र उपाध्यक्ष शीतल प्रताप सिंहलाई पितृ शोक परेको छ । सिंहका पिता झलकबहादुर सिंहको ८५ बर्षको उमेरमा सोमबार निधन भएको हो ।

पर्यटन व्यवसायी सिंह टानका पूर्वअध्यक्ष समेत थिए । पूर्वअध्यक्ष तथा वरिष्ठ पर्यटन व्यवसायी जेबी सिंह सन् १९८१ देखि १९९६ सम्म पाँच बर्ष टानमा अध्यक्ष भएका थिए ।

नेपालको ट्रेकिङ तथा हिमाली पर्यटनको विकास, प्रवर्द्धन र व्यवस्थापनमा उनको महत्वपूर्ण योगदान रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x