मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

गगनकुमार थापासहितको टोली निर्वाचन आयोग जादै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापासहितको टोली निर्वाचन आयोग जाने तयारी गरेको छ ।

आज दिउसाे  २ बजे थापा नेतृत्वको समितिका पदाधिकारी निर्वाचन आयोग जान लागेका हुन् ।

बिहान देउवा समूहमा रहेका कांग्रेस नेताहरु पूर्णबहादुर खड्का, डा. शेखर कोइरालासहितका नेताहरु निर्वाचन अयोग पुगेर आफूहरु नै आधिकारिक भएको बताएका थिए ।

त्यसलगत्तै आयाेगले थप छलपफलका लागि बाेलाएकाले थापा नेतृत्वको समितिका पदाधिकारीहरु आयोग जान लागेका हुन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x