आइतवार, माघ १९, २०८२
Sunday, February 1, 2026

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं। काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अहिलेसम्म ३३ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ ।बाँकी निर्वाचन क्षेत्रमा आज उम्मेदवारको घोषणा गरिने पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए ।रास्वपाले पार्टीका वरिष्ठ नेता बालेन शाहलाई झापा–५ बाट उम्मेदवार बनाएको छ भने उपसभापति डिपी अर्याल डोलप्रसाद लाई काठमाडौं क्षेत्र नम्बर ९ बाट टिकट दिएको छ ।यस्तै, शिशिर खनाल काठमाडौं–६, विराजभक्त श्रेष्ठ काठमाडौं– ८, इन्दिरा रानामगर झापा–२ तथा सोबिता गौतम चितवन–३ बाट उम्मेदवार बन्ने भएका छन् ।

रास्वपाले टुंग्याएको ३३ क्षेत्र र उम्मेदवार
१। ताप्लेजुङ – वीरेन्द्र श्रेष्ठ
२। झापा–१ – निशा डाँगी
३। झापा–२ – इन्दिरा रानामगर
४। झापा–३ – प्रकाश पाठक
५। झापा–४ – शम्भु सुस्केरा
६। झापा–५ – बालेन शाह
७। मोरङ–३ – गणेश कार्की
८। ओखलढुंगा – विश्वराज पोखरेल
९। उदयपुर–२ – सूर्यबहादुर तामाङ
१०। काठमाडौं–६ – शिशिर खनाल
११। काठमाडौं–७ – गणेश पराजुली
१२। काठमाडौं–८ – विराजभक्त श्रेष्ठ
१३। काठमाडौं–९ – डिपी अर्याल ९डोलप्रसाद०
१४। चितवन–१ – हरि ढकाल
१५। चितवन–२ – रवि लामिछाने
१६। चितवन–३ – सोबिता गौतम
१७। गोरखा–१ – सुदन गुरुङ
१८। गोरखा–२ – कविन्द्र बुर्लाकोटी
१९। नवलपुर–१ – राजन गौतम
२०। जुम्ला – बिनिता कठायत
२१। बाजुरा – हेमराज थापा
२२। कञ्चनपुर–१ – जनकसिंह धामी
२३। कञ्चनपुर–२ – दीपक बोहरा
२४। कञ्चनपुर–३ – ज्ञानेन्द्र महता
२५। कैलाली–१ – कोमल ज्ञवाली
२६। कैलाली–३ – लक्ष्मण थारू
२७। कैलाली–४ – हरि रेग्मी
२८। कैलाली–५ – आनन्द चन्द
२९। बाँके–३ – खगेन्द्र सुनार
३०। दाङ–२ – विपिन आचार्य
३१। रुपन्देही–३ – डा। लेखजंग थापा
३२। कास्की–२ – उत्तम पौडेल
३३। स्याङ्जा–१ – धनञ्जय रेग्मी

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x