शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

५ जना सवार रहेको मुस्ताङ एयरको हेलिकप्टर लाङटाङ क्षेत्रमा सम्पर्कविहीन

काठमाडौं । रसुवाको लाङटाङ क्षेत्रमा सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टरमा ५ जना सवार रहेको जनाइएको छ।

पाइलटसहित ५ जना सवार हेलिकप्टर सम्पर्कविहीन भएको मुस्ताङ एयरले जनाएको छ ।

टेलिफोन सम्पर्कसमेत नहुने क्षेत्र भएकाले अरु विवरण प्राप्त हुन सकेको नसकेको जनाइएको छ ।

दिउँसो साढे १ बजेदेखि हेलिकप्टर सम्पर्कविहीन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

घटनाबारे बुझ्ने काम भइरहेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x