शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

प्रतिनिधि सभामा राष्ट्रिय सभाबाट प्राप्त तीन वटा विधेयक टेबुल गरियो

काठमाडौं । प्रतिनिधि सभामा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक २०८१, पर्यटन विधेयक, २०८१ र चलचित्र विधेयक २०८१ टेबुल गरिएको छ ।

मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सचिव हर्कराज राईले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त विधेयकहरु प्रतिनिधि सभामा टेबुल गरेका हुन्। राष्ट्रिय सभामा सो विधेयकहरुमाथि विस्तृत छलफल गरिएको छ । प्रतिनिधि सभाको अर्को बैठक बुधवार बस्नेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x