शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

चंगा देखियो, वर्षा गयो– चंगा व्यापारको (फोटो फिचर)

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

काठमाडौं । दशैँ—तिहार नजिकिएसँगै काठमाडौंमा चंगा देखिन थालेको छ । काठमाडौँमा वर्षाका देवता इन्द्रलाई पानी पुग्यो अब नबर्साउनु भन्ने सन्देश दिन चंगा उडाउने चलन बसेको भनिन्छ । यता आकाशमा रंगीबिरंगी चंगा उड्न थालेपछि दशैँको माहोल शुरु भएको पनि भनिन्छ ।

अहिले काठमाडौँ उपत्यकाका गल्लि चोकदेखि ब्यापारी क्षेत्रमा चंगाको व्यापार बढेको छ, पसलेलाई ग्राहकको माग पूरा गर्न हम्मेहम्मे परेको छ । अहिले कागजबाट बनेको चंगाभन्दा भारतबाट आएको रंगीविरंगी प्लास्टिकका चंंगाले स्थान ओगटेको छ ।

नेपालमै बनाइने चंगा महँगो भएकोले भारतीय बजारबाट ल्याइएको प्लास्टिकको चंगाप्रति उपभोक्ताको रोजाइ परेको विक्रेताहरुले बताएका छन् ।

यसैबारे न्युज एजेन्सी नेपालका फोटोग्राफर अनुप प्रधानले काठमाडौं उपत्यकाको चंगा व्यापार भइरहेको स्थानमा पुगी तयार परेको फोटो फिचर सामग्री ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x