बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

सांगीतिक जादु छर्दै बिरेष्ठको ‘जादुगर’ (भिडियो सहित)

  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा बिरेष्ठ खासै धेरैले सुनेको नाम नहुन सक्छ तर जतिले उनको कला र प्रतिभा देखेका छन्, उनीहरुलाई यो अनुहार परिपक्क लाग्छ । उनी पुस्ता सुहाउँदो श्रृजना बनाउन मात्र होइन, भिडियो पनि बनावटी कथाभन्दा वास्तविकतालाई उतार्न माहिर मानिन्छन् । नाटकीय परिकल्पना भन्दा मानिसका दैनिकीमा हुने वास्तविक अभ्यासलाई भिडियोमा उतार्दा आम वर्गलाई मन पर्ने धारणा उनको छ ।

उनै बिरेष्ठले हालै डिजिटल बजारमा ल्याएको सांगीतिक कोसेली ‘जादुगर’लाई दर्शक तथा श्रोताले रुचाएका छन् । केही दिन अगाडि मात्र सार्वजनिक भएको उक्त गीतको भिडियोमा दैनिक रुपमा दर्शकहरु बढिरहेका छन् ।

बाँकी यो भिडियोमा हेर्नुहोस्

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x